टी–२० सिरिज : डेब्युमै सन्दीप जोराले बनाए किर्तिमान

काठमाडौं–यूएईविरुद्ध अन्तर्राष्ट्रिय तीन खेलको टी–२० सिरिज गन्तर्गत पहिलो खेलमा नेपाल नेपाल २१ रनले पराजित भएपनि नेपालका युवा ब्याट्सम्यान सन्दीप जोराले नयाँ किर्तिमान बनाएका छन् । जोरा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । नेपालका लागि टी–२० मा डेब्यु गरेका जोराले अवजित ५३ रन बनाए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का … Continue reading टी–२० सिरिज : डेब्युमै सन्दीप जोराले बनाए किर्तिमान